दुर्गम क्षेत्रमा नेपाल टेलिकमले विस्तार गर्यो भी-स्याट प्रविधिमा आधारित टुजी सेवा
techpana.com
. ४ घण्टा अघि
काठमाडौँ । नेपाल टेलिकमले देशको विकट तथा दुर्गम क्षेत्रका विभिन्न स्थानहरूमा स्याटलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भी-स्याट टेलिसेन्टर उपकरणमार्फत टेलिफोन सेवा विस्तार गरेको छ । कम्पनीले यो ...
Comment
Liked by: