पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि विभिन्न वनस्पतिको संगम शुक्लाफाँटा, पर्यटकीय भ्रमण बढ्दो
tourismface.com
. १ घण्टा अघि
कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला र...
Comment
Liked by: