मन्थली नगरपालिकाको ९ महिनाको खर्च जम्मा २१ प्रतिशत मात्रै !
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना एक चौथाइ विकास बजेट पनि खर्च गर्न नसकेको पाइएको छ । नगरपालिकाले नौं महिनाको अवधिमा जम्मा २१.०७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ ...
Comment
Liked by: