त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा
nepallive.com
. १ घण्टा अघि
काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । रास्वपा सरकारलाई काम गर्न सहज होस् भनेर उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार...
Comment
Liked by: