गुठी जग्गामा बसेकाहरूले गरे जनकपुरमा बालेन सरकारविरुद्ध प्रदर्शन
onlinekhabar.com
. २ घण्टा अघि
१७ वैशाख, जनकपुरधाम । जनकपुरमा बालेन शाह सरकारविरुद्ध प्रदर्शन भएको छ । गुठीको जग्गामा घर बनाएर बसोबास गरिरिरहेका स्थानीयहरूले बालेन सरकारले डोजर आतंक बढाएको भन्दै उनको राजीनामा समेत मागेका हुन् ।...
Comment
Liked by: