त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीले दिए सामूहिक राजीनामा
arthasansar.com
. १ घण्टा अघि
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजालले पनि राजीनामा दिएका छन् । उनीहरूले न...
Comment
Liked by: