एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
nepalnews.com
. १ घण्टा अघि
रसुवा। चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया रसुवा भन्सार कार्यालय टिमुरेले अस्थायी रूपमा बन्द गरेको छ। आयात गरिएका खाद्य तथा गैरखाद्य वस्तुमा अनिवार्य रूपमा उपभोक्ताका ल...
Comment
Liked by: