रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १६ जना घाइते
annapurnapost.com
. १ घण्टा अघि
रोल्पा : थवाङ गाउँपालिका–१ जलजला मा रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट तल खस्दा १६ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर र १ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको...
Comment
Liked by: