झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
deshsanchar.com
. १ घण्टा अघि
झापा – कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख ४४८२ नम्बरको बस दुर्घटना भएको हो।
Comment
Liked by: