घोराही १४ र १६ मा सुकुम्बासी बस्ती खाली गर्न दाङ प्रशासनको २१ दिने म्याद
deshsanchar.com
. १ घण्टा अघि
दाङ– जिल्ला प्रशासन कार्यालय दाङले घोराही उपमहानगरपालिका १४ र १६ रहेका सुकुम्बासी बस्ती खाली गर्न २१ दिने म्याद दिएर सूचना जारी गरेको छ।
Comment
Liked by: