राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । बिहीबार (वैशाख १७) उनले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Comment
Liked by: