बसको छतमा चढेका पुरूषको करेन्ट लागेर मृत्यु
setopati.com
. १ घण्टा अघि
दाङमा एक जना बसका चालकको करेन्ट लागेर मृत्यु भएको छ। बबई गाउँपालिका–७ मलइका ४१ वर्षीय पूर्णबहादुर वलीको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। उनी रा. १ ख. २१९८ नम्बरको बसका चालक हुन्। दाङक...
Comment
Liked by: