बागमती किनारका उजाडिएको सपना– 'उमेर बेचेर' बनाएको घर हेर्दाहेर्दै कंक्रिटको थुप्रोमा
lokaantar.com
. १ घण्टा अघि
आमा बितेको ५ औं दिनमा कुमारी तामाङको टहरामा डोजर चल्यो । झन्डै २१ वर्षअघि खान–बस्न अप्ठ्यारो भएपछि तामाङको परिवार थापाथलीको सुकुम्बासी बस्तीमा पुगेको थियो । अहिले त्यही बस्तीको वरपर पनि जान उनको मन...
सम्बन्धित विषयहरू
Comment
Liked by: