महिला नेतृत्व सम्मेलन वैशाख २१ गते विराटनगरमा हुँदै, सबै तयारी पूरा
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को वमन लिडरसिप फोरमले महिला नेतृत्व सम्मेलन आयोजना गर्ने भएको छ । यही वैशाख २१ गते कोशी प्रदेशको विराटनगरमा आयोजना गरिने भएको हो । कोशी प्रदेश सरकार, सामाजिक...
Comment
Liked by: