राष्ट्रपति पौडेलबाट सरकारले सिफारिश गरेका ६ मध्ये एक मात्र अध्यादेश जारी
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले विहिबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।
Comment
Liked by: