काङ्ग्रेसभित्र आन्तरिक द्वन्द्व चुलिँदो : गगनको कदम, देउवाको छायाँ र फुटको डर
news24nepal.tv
. १ घण्टा अघि
काठमाडौँ । नेपाली काङ्ग्रेस यतिखेर एउटा निर्णायक मोडमा उभिएको छ। बाहिरबाट हेर्दा यो दल अझै पनि लोकतान्त्रिक अभ्यासको दाबी गर्ने पुरानो शक्ति जस्तो देखिएला तर भित्र पस्दा अवस्था बिल्कुलै फरक छ l अवि...
Comment
Liked by: