राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज (बिहीबार...
Comment
Liked by: