अमेरिकी सांसदले उठाए ट्रम्पको ‘मानसिक अवस्था’माथि प्रश्न, रक्षामन्त्री आक्रोशित
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । अमेरिकाको हाउस आरम्ड सर्भिसेज कमिटीको करिब ६ घण्टा लामो सुनुवाइमा रक्षामन्त्री पिट हेगसेथले सांसदका तिखो प्रश्नको सामना गरेका छन् । त्यसक्रममा उनी र डेमोर्क्र्याटिक सांसदहरूबीच चर्को बहस...
Comment
Liked by: