परराष्ट्रमन्त्री खनाल र पोर्चुगलकी उपविदेशमन्त्री जेभियरबीच भेटवार्ता
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलकी उपविदेशमन्त्री डा. एना इसाबेल जेभियरबीच भेटवार्ता भएको छ। तीन दिने भ्रमणको लागि बुधबार नेपाल आएकी उनले बिहीबार परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट गरेकी ...
Comment
Liked by: