इन्टर्नसिपको पहिलो दिन!
setopati.com
. १ घण्टा अघि
काठमाडौँको सडकमा गुड्ने ट्याक्सीको हतारो र मेरा पाइलाहरूको गति लगभग उस्तै थियो। कालो कोट, सेतो सर्ट र टल्किने जुत्तामा म एउटा सपनाको राजकुमार जस्तै सजिएको थिएँ। पाँच वर्षसम्म विश्वविद्यालयको पुस्तक...
Comment
Liked by: