बचत फिर्ता नगर्ने सहकारी सञ्चालकको बैंक खाता रोक्का गर्ने, विदेश भ्रमणमा प्रतिबन्ध लगाइने
shilapatra.com
. १ घण्टा अघि
सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्दै सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको कारोबारमा कडाइ गर्ने भएको छ । बचतकर्ताले मागेको समयमा बचत फिर्ता नगर्ने सहकारीका सञ्चालक एवं व्यवस्थापकक...
Comment
Liked by: