७७ वटै जिल्ला प्रशासनलाई गृहको परिपत्रः अतिक्रमित जग्गाको पहिचान गरी हटाउने योजना पठाउनू
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन परिपत्र गरेको छ।
Comment
Liked by: