लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु, सुकुम्वासी मुद्दामा चर्को बहस
deshsanchar.com
. १ घण्टा अघि
दाङ – लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ। पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ।
Comment
Liked by: