म्यान्मामा सामूहिक सजाय कटौती : सुकीको नजरबन्द छोटिने संकेत
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- म्यान्माको सैन्य नेतृत्वले देशभरका कैदीहरूको सजायमा ‘एक छैटौँ’ हिस्सा कटौती गर्ने निर्णय गरेसँगै अपदस्थ जनप्रिय नेत्री आङ सान सुकीको नजरबन्द अवधि छोटिने संकेत देखिएको छ। सार्वजनिक बिदाको...
Comment
Liked by: