जलजलामा जिप दुर्घटना‚ १७ जनाको मृत्यु
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। रोल्पाको थवाङ गाउँपालिका १‚ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु.१ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो। जिप बिही...
Comment
Liked by: