रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका-१ स्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीकाअनुसार बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८०० मिटर तल खसेको हो ।
...
Comment
Liked by: