रोल्पाको जलजलामा जीप दुर्घटना: १७ जनाको मृत्यु
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौँ। रोल्पाको थवाङस्थित जलजलामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप बिहीबार दिउँसो भिरबाट करिब ८ सय ...
Comment
Liked by: