प्रहरीको स्वीप अप्रेशन: आठ दिनमा पक्राउ परे १ हजार ४४ जना लागूऔषध कारोबारी
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेपाल प्रहरीले संचालन गरेको स्वीप अप्रेशन अन्तर्गत गत वैशाख ९ गतेदेखि १६ गतेसम्म विगत आठ दिनको अवधिमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार ४४ जना व्यक्तिहरू पक्राउ परेका छन्। जसमध्ये उपत्यकाबा...
Comment
Liked by: