हिरासतमा रहेका ९ नेपालीलाई रिहा गर्न युक्रेन सरकारसँग परराष्ट्रमन्त्री खनालको आग्रह
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
परराष्ट्रमन्त्री शिशिर खनालले युक्रेनी हिरासतमा रहेका ९ जना नेपालीलाई रिहा गर्न आग्रह गरेका छन्। बिहीबार युक्रेनी समकक्षी एन्ड्री सिबिहासँग टेलिफोनमा कुरा गर्दै उनले हिरासतमा रहेका ९ जना नेपाली ना...
Comment
Liked by: