प्रतिनिधि सभा विघटन विरूद्ध दायर भएको रिटको सुनुवाइ जेठ ६ गते हुने
setopati.com
. १ घण्टा अघि
प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन विरूद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतले जेठ ६ गते सुनुवाइ गर्ने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिट...
Comment
Liked by: