आफै घर भत्काउन थाले टेकुका सुकुम्बासीले (तस्बिरहरू)
setopati.com
. १ घण्टा अघि
टेकु क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीले आफ्ना घरटहरा आफै भत्काउन थालेका छन्। खोला किनारका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र भएसँगै स्थानीय बासिन्दाले घरका झ्याल–ढोका निकाल्दै संरचना हटाउन...
Comment
Liked by: