चलचित्र 'रोल नं १' को टिजर: गरिब परिवारको शैक्षिक बाध्यताको कथा
kharibot.com
. २ घण्टा अघि
काठमाडौं । विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो ।
Comment
Liked by: