रोल्पा जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २० पुग्यो
ratopati.com
. २ घण्टा अघि
रोल्पा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्व...
Comment
Liked by: