रोल्पा दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो, उद्धार जारी
onlinekhabar.com
. २ घण्टा अघि
१७ वैशाख, काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसे...
Comment
Liked by: