‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा
nagariknews.nagariknetwork.com
. ५ घण्टा अघि
विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा...
Comment
Liked by: