रोल्पामा जिप दुर्घटना : २० जनाको मृत्यु
nepalsamaya.com
. १ घण्टा अघि
काठमाडौं। रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ। थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटनामा...
Comment
Liked by: