भानुआतुविरुद्ध कविता कुँवरको शानदार बलिङ, एक्लै लिइन् ६ विकेट
onlinekhabar.com
. १ घण्टा अघि
१७ वैशाख, काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीअन्तर्गत भानुआतुसँगको खेलमा नेपाली बलर कविता कुँवरले शानदार बलिङ प्रदर्शन गरेकी छन् । कविताले ३.४ ओभरमा ५ रन मात्र दिएर ६ विकेट लिएकी हुन् । यो उ...
Comment
Liked by: