प्रतिबन्धित छोकडा आयात गर्न सरकारी कागजात किर्ते, व्यवसायी नवीन अग्रवाल पक्राउ
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्राउन सरकारी कार्यालयको लेटरहेड, छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन् । प्रतिबन्धित १०० टन छोकडा आयात गर्न...
Comment
Liked by: