प्रहरीकाे ‘स्वीप अप्रेसन’ : आठ दिनमा लागूऔषध कारोबारमा संलग्न १ हजार ४४ जना पक्राउ
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाल प्रहरीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत आठ दिनको अवधिमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार ४४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार वैशाख ९ गतेदेखि १६ गतेसम्म सञ्चा...
Comment
Liked by: