राेल्पामा जिप दुर्घटनाका घाइतेकाे नि:शुल्क उपचारकाे व्यवस्था मिलाउन 'प्रचण्ड'काे माग
shilapatra.com
. १ घण्टा अघि
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयाेजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राेल्पामा भएकाे जिप दुर्घटनाका घाइतेको नि:शुल्क र प्रभावकारी उपचारकाे व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । एक सन्देश जारी ...
Comment
Liked by: