नापभन्दा कम पेट्रोल बाँड्ने पम्पको बिक्री रोक
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
जन गुनासो बढे पछि कपिलवस्तुका ५ दर्जन पेट्रोल पम्पको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय बुटवल, संचारकर्मीसहितको टोलीले पेट्रोल पम्पको अनुमगन गरेको हो । पेट्रोल प...
Comment
Liked by: