भन्सार प्रशासनलाई नै लाग्छः भन्सार विन्दुमा एमआरपी व्यावहारिक छैन
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । सरकारले भन्सार विन्दुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेपछि भन्सार जाँचपाससमेत प्रभावित हुन थालेको छ । देशभरका भन्सार कार्यालयहरूमा एमआरपी अनिवार्य भएसँगै भन्सार जाँचपास रोकिएक...
Comment
Liked by: