डीडीसी महाप्रबन्धकको जिम्मेवारी डा. शरण पाण्डेलाई, किसानको बक्यौता भुक्तानी पहिलो प्राथमिकता
onlinekhabar.com
. २ घण्टा अघि
१७ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन् । कृषिमन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट यो ...
Comment
Liked by: