स्विप अप्रेसनः लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ
lokaantar.com
. २ घण्टा अघि
नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् । उपत्यकाबाट ४१, कोसी प्रदेशबाट पाँच सय ९३, मधेसब...
Comment
Liked by: