नेपाल चिकित्सक संघको निर्वाचन १८ र १९ वैशाखमा, तीन प्यानलबीच कडा प्रतिस्पर्धा
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं। नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकामा वैशाख १८ र १९ गते मतदान हुँदैछ । देशभरका चिकित्सकहरूको पेशागत नेतृत्व चयनसँग जोडिएको यो निर्वाचन यसपटक विशेष चासो ...
Comment
Liked by: