नवलपरासीमा कुटपिटमा संलग्न पक्राउ गर्न जाँदा प्रहरी गाडीमाथि तोडफोड
onlinekhabar.com
. २ घण्टा अघि
१७ वैशाख, काठमाडौं । पश्चिम नवलपरासीमा पुरानो विवादका कारण भएको कुटपिटमा संलग्नलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै हमला भएको छ । उक्त घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक–एक गाडीमा तोडफोड ...
Comment
Liked by: