स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख ९ गतेदेखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।
Comment
Liked by: