जबलपुरमा पर्यटक सवार डुङ्गा पल्टिँदा चार जनाको मृत्यु
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । भारतको मध्य प्रदेशस्थित जबलपुरको बरगी बाँधमा बिहीबार साँझ पर्यटक बोकेको एउटा क्रुज डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला रहेका छन् । खमरिया टापु ...
Comment
Liked by: