विराटनगर भन्सारमा रोकियो कन्टेनरसहित ट्रकमा ल्याइएका खाद्यान्न
deshsanchar.com
. २ घण्टा अघि
मोरङ – मिति गुज्रिएको लेभल मार्क (एक्सपायर लेभल) र अधिकतम खुद्रा मूल्य (एमआरपी) जारी नगरी तेस्रो मुलुकबाट आयात भएका ट्रक तथा कन्टेनर विराटनगरको एकीकृत जाँच चौकीमा बाहिर निस्कन पाएका छैनन्।
Comment
Liked by: