खल्तीको ‘सुपरवालेट’ सुविधा सार्वजनिक, वालेटमै ब्याज पाइने
ictsamachar.com
. ५९ मिनेट अघि
काठमाडौं । आइएमई खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपरवालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा सञ्चालनमा आएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा भए...
Comment
Liked by: